स्याङजा बिरूवा थप जाेखीम १४ गते देखी सबै सेवा बन्द – Naya Suchana

स्याङजा बिरूवा थप जाेखीम १४ गते देखी सबै सेवा बन्द


स्याङजाकाे बिरूवा गाँउपालिका मा काेराेना भाइरसकाे था जाेखिम देखीयपछी बिरूवा गाँउपालिका ले खादान्न तथा अाैषधि पसल बाहेक सबै सेवा हरू बन्द गरेकाे छ ।

पालिका भित्र काेराेना संक्रमण पालिका स्तरमा नफैलियकाे र थप जाेखीम फैलिन नदिनकाे लागी सुचना जारी गरेकाे छ । केहि समुदाय स्तरका ब्याक्तीहरूकाे असाबधानी काे कारणबाट समुदाय स्तरमा नफैलियाेस भनि अर्काे सुचना नभएसममकाे लागी बैङक, बित्तिय संस्था बिधालय, सहकारी हरू पुर्ण रूपमा समेत बन्द गरीएकाे छ ।