स्याङ्जा को भुरुङ्चौकि मा बि मा मन्सिर १३ गते देखि इन्जिरियरिङ पढाइ सुरु – Naya Suchana

स्याङ्जा को भुरुङ्चौकि मा बि मा मन्सिर १३ गते देखि इन्जिरियरिङ पढाइ सुरु


आज भुरुङ चौकी मा वि बिरुवा-८, मेथाभुरुङमा चालू शैक्षिक सत्र २०७७ बाट सन्चालन हुने सिभिल इन्जिनियरिङ विषयको अध्यापन

कार्यको उद्घाटन तथा विध्यार्थी स्वागत कार्यक्रमको उद्घाटन बिरुवा गा पा अध्यक्ष श्री चुन प्रसाद शर्मा ज्यु बाट भएको छ।उहाँले उद्घाटन मन्तव्य

दिदै गाउँ पालिका बाट एक जना विध्यार्थिलाई छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नु भयो।

उक्त कार्यक्रममा बिरुवा गाउपालिका शिक्षा शाखा प्रमुख श्री जीवलाल भुसाल ,वडाध्यक्ष श्री प्रकाश थापा र पूर्व वि ब्य स अध्यक्ष मोहन खांणले शुभकामना दिनु भएको थियो।कार्यक्रम वि ब्य स अध्यक्ष सूर्य बहादुर कुवरको अध्यक्षता र प्र अ ढाकाराम न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियो।#